सन्नी लियोनी अचेल यस्तो काममा ब्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०५:३४

एजेन्सी । पूर्व पोर्न स्टार सन्नी लियोनी अचेल धेरै कुरामा सचेत छिन् । पोर्न दुनियाबाट टाढिएर बलिउडमा फर्किएपछि धमाधम चलचित्र र समाजसेवामा समेत लागेकी यि हट सुन्दरीले पछिल्लो समय आफ्नो फिटनेशमा हमेसा ध्यान दिँदै आएकी छिन् ।

पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेसँगै भिडियो सामाजिक संजाल तथा मिडियामा भाइरल बनिरहेको छ । जुन भिडियोमा उनी आफ्नो बडी परफेट बनाउन जमेर वर्कआउट गरिरहेको देखिन्छिन् । सन्नी केही पहिले साउथ अफ्रिकामा गएकी थिइन् । सो समय आफ्नो फिटनेश ट्रेनरले आफूलाई हमेशा वाच गरेको हालेको एक अन्तरवार्तामा समेत बताएकी छिन् । उनको यो कम देखेर उनका श्रीमान् दंग छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१