नेपालद्वारा ओमानलाई १६५ रनको चुनौति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार १३:०८

काठमाडौं , १ भदौ  ।

मलेसियामा जारी एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा नेपालले ओमानलाई १६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।nepali-criceter
रोयल सेलङ्गर क्लबमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको छ।
यसअघि सुरुवाती दुवै खेल जितेर नेपाल शीर्ष स्थानमा रहेको छ।
प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेल्ने छन्। त्यसैबाट विजेता छानिने छ। नेपालले थाइल्यान्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो। यसअघि एसिसी यु–१६ को नामले आयोजना हुन्थ्यो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१