जिन्स पाइन्टको पेन्टिंगमा मोडेल नाङ्गै हिड्दा कसैले पत्तो पाएनन् (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार १२:४९
फ्रान्समा एक मोडेल जिन्स पाइन्टको पेन्टिंगमा नाङ्गै हिड्दा कसैले पत्तो पाएनन् । उनी सडकमा मज्जैले हिडेकी थिइन् तर धेरैले उनले जिन्स पाइन्ट लगाएको या नलगाएको नै पत्तो लगाउन नसकेका हुन् ।
जिन्स पाइन्टको झल्को दिने तरिकाले उनको शरीरमा पेन्ट गरिएको थियो । जसका कारण धेरै जनाले उनले जिन्स पाइन्ट लगाएर हिडेको ठाने पनि त्यसो भने थिएन । nacked painting
फ्रान्सकी यी मोडलको शरीरमा पेन्टिङ ‘मेरी पीले’ गरिदिएकी थिइन् । एक कलेजका २ विद्यार्थीले प्रयोगका लागि यो तरिका अपनाएका हुन् । जसका कारण पनि यी मोडलले आफ्नो नाङ्गो शरीरमा धेरैलाई झुक्याउँदै सडकमा हिड्न सकिन् । त्यसो गरिरहँदा अरुले भने पत्तो समेत पाएनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१