यी महिलालाई हेर्नुहोस् जसको फिगर संसारकै उत्कृष्ट छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७४, आईतवार ०६:०७

सुन्दर देखिन कसलाई मन पर्दैन र ? कसैलाई आकर्षित गर्न पनि सुन्दर अनुहार र मिलेको शारिरिक बनावट चाहिन्छ भन्छन महिलाहरु । संसारमा निकै कम मानिसको अनुहार र शारीरिक बनावट अर्थात फिगर मिलेको हुन्छ ।

यसैक्रममा वैज्ञानिकहरुले भने अभिनेत्री केली ब्रुकलाई संसारकै सबैभन्दा उत्कृष्ट फिगर भएकी महिला भनेका छन । वैज्ञानिकहरुका अनुसार परफेक्ट फिगरका लागि उचाई १.६८ मिटर र उसको छाती, वेट, हिप्सकी साइज ९९–६३–९१ हुनुपर्छ ।

उत्कृष्ट फिगरको विषयमा वैज्ञानिकहरुको आ–आफ्नो धारणा रहिआएको छ । यसअघि टेक्सस युनिभर्सिटीका शोधकर्ताहरुले चर्चित अभिनेत्री कंट लासलाई उत्कृष्ट फिगर भएकी महिला बताएका थिए । त्यसपछि एक अगल शोधमा यो पाइयो कि मोडल केली ब्रुकलाई परफेक्ट फिगर भएकी महिला भनियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१