काठमाडौँमा ढुंगाले हानेर एक युवकको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७४, शनिबार ०५:४५

काठमाडौं । सिनामंगलमा ढुंगाले हानेर एक युवकको हत्या भएको छ। सिनामंगलको भत्केको पुल छेउमा बिहिबार बेलुका हत्या भएको हो। हत्यामा संलग्न केही शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी अनुपम श्रेष्ठले बताए। मृतकको नाम तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१