पादका ७ रोचक तथ्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७४, शुक्रबार ०६:१०

पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्छ। धेरैपटक कुनै आवाज बिना नै पाद उत्सर्जन हुन्छ । पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ । पादका केहि रोचक तथ्यहरु यस्ता छन्:

⇒ १. पाद एक प्रज्वलनशील पदार्थ हो । यदी हामीले पादेको बेला आगो बाल्यो पाद पनि बल्छ । ⇒ २. नुहाएको बेला पादेको पाद सबैभन्दा धेरै गनाउने गर्छ । ⇒ ३. पाद्नु स्वास्थ्यको लागि फाईदा जनक मानिन्छ, किनकि यसले ब्लड प्रेसरलाई नियन्त्रण गर्ने काम गर्छ ।

⇒ ४. पाद रोक्ने बानि स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । पाद रोक्दा पादमा हुने ग्यास टाउकोमा जान सक्ने र टाउको दुख्ने समस्या आउन सक्छ । ⇒ ५. एकजना मानिसले दिनमा करिब १४ पटक पादने गर्छ भने जीवन भरमा करिब ४,०२,००० चोटी पादने गर्दछ । ⇒ ६. हाम्रो पादमा हुने १ प्रतिशत हाइड्रोजन सल्फाईडले गर्दा हाम्रो पाद गनाउने गर्छ । ⇒ ७. मान्छे मरिसकेको ३ घण्टा पछि सम्म पनि पाद आईराखेको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१