मानब अधिकार परिषद् नेपालका अध्यक्ष थापा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७४, बिहीबार ०५:५२

काठमाडौं । मानब अधिकार परिषद् नेपालका  अध्यक्ष तथा समाजसेवी तुलसी थापा  राजधानीमा भएको एक कार्यक्रममा सम्मानित भएका छन् । राजधानीमा आयोजित रिपोर्टस नेपालको २० वार्षिकोत्सव  कार्यक्रममा थापाले  प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  को हात बाट उक्त समान पाएका हुन।
बिगत दुई दशक देखि मानब अधिकार र सामाजिक  क्षेत्रमा सक्रिय भई विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका निर्बाहा गरेको योगदान स्वरुप राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप थापाको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१