अचम्मको छ यो नदि हात हाल्नासाथ सुनका ढिक्का आउँछन् यसरी !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७४, बिहीबार ०५:११

विश्वमै अहिले सुन दिने नदी निकै चर्चामा छ । यो नदीले वर्षौंदेखि लगातार सुन दिइरहेको छ तर यहाँ कहाँबाट सुन आउँछ भन्ने कुरा अझै रहस्य नै छ ।

भारतको झारखण्ड राज्यको रत्नगर्भा क्षेत्रबाट सुरु भएर बग्ने स्वर्णरेखा नदीमा सुन भरिएको छ । यहाँका आदिवासीले यो नदीको बालुवा छानीछानी सुनका कणहरु संकलन गर्छन् र सुनको व्यापार गर्नेहरुलाई बिक्री गछृन् । यसैबाट उनीहरुको जीवनयापन भइरहेको छ । यहाँका आदिवासीका अनुसार यो नदीमाथि धेरै अनुसन्धान भइसकेका छन् ।

तर, यहाँ सुनका कण कसरी आउँछन् भन्ने अझै रहस्य नै छ । यो नदीसँग जोडिएको अर्को पनि आश्चर्यजनक कुरा छ । यो नदी आफ्नो उद्गम स्थलबाट निस्केपछि त्यस क्षेत्रका कुनै पनि अर्को नदीमा मिसिँदैन । यो नदी सिधै बंगालको खाडीमा मिल्न जान्छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१