सेक्सको क्रममा पार्टनरलाई यी प्रश्नले तनाव सृजना गर्छन ख्याल गर्नुहोस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७४, बिहीबार ०४:४५

काठमाडौ । पार्टनरसँग सेक्सका क्रममा जोडीले केबल कसरी चरम सनतुष्टी प्रापत गर्ने मात्र नभएर अन्य कुराहरु पनि मनमा खेलाइरहेका हुनछन् । तपाईको सेक्स पार्टनरले तपाइलाई जति नजिकबाट चिनेको वा बुझेंको हो तर पनि कतिपय कुरालाई लिएर चिन्ता मानिरहेका पाइन्छ । आज तपाइलाई हामी यस्ता कुराबारे जानकारी गराउछौं जसले दम्पतिलाई बढी तनाव दिन्छ र त्यसको समाधान के हुन्छ ।के तपाईलाई ऑर्गैज्म महसूस भयो रु

महिला ऑर्गैज्मको बारेमा ख्याल गर्नु पुरुषको साथसाथै महिलाको पनि उत्तिकै भूमिका रहन्छ । यदि तपाईको श्रीमति वा गर्लफ्रेंडलाई सेक्सका क्रममा ऑर्गैज्म महसूस नभए उक्त कुराले तपाइलाई तपाई तनावमा आउनु पर्ने कुनै कारण छैन । किनकी तनाव लिदैमा समस्या समाधान हुँदैन ।सेक्सका फरक आसन प्रयोग गर्न पार्टनरलाई मन नपर्ने हो की रु

सेक्सका क्रममा धेरै मानिसहरु एउटा अनावश्यक कुराले सधै चिन्तित रहेको पाइन्छ । त्यो के हो भने यदि मैले सेक्सको फरक आसन वा अन्य नयाँ केही प्रयोग गर्ने भने भनी साथीले नराम्रो त मान्दैन । यस्ता प्रश्नको जवाफ तपाईलाई त्यन्तिजेल मिल्दैन जति बेलासम्म तपाई यसबारेमा सेक्स पार्टनरसँग कुरा गर्नु हुँदैन । के जानी राख्न जरुरी छ भने सेक्सका क्रममा दुबैलाई खुशी र आनन्द महसूस हुन आवश्यक छ । सेक्सका क्रममा यदि एक जनालाई खुशी वा आनन्द मिलेन वा प्राप्त भएन भने अर्को साथीलाई पनि त्यो सन्तुष्टि मिल्दैन ।साथीलाई धेरै हतार छ भने म रोक्न सक्छु

धेरै जस्तो सेक्स पार्टनरले आफुलाई चरम सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले एक खालको ‘रेस’ बनाइरहेको हुन्छ । यस्तो अवस्थामा प्रेम पूर्ण तरीकाबाट साथीलाई आफ्नो गतिलाई रोक्न भन्न हिच्किचाउनु हुदैन । यो पार्टनरको मूड र अवस्थामा भर पर्दछ । धेरै पुरानो सम्बन्धले पनि कतिपय समयमा यस्ता विषय काबु बाहिर जान सक्छन् ।सेक्स गरेपछि के म बाथरुप जाउ रु

रील जीवन र फिल्मको कुरा गर्ने हो भने सेक्सपछि एक अर्कोलाई अंकमाल नगर्ने हो भने त्यसलाई अपराध जस्तो मानिन्छ । तर वास्तविक जीवनमा सेक्सपछि सबैभन्दा पहिला बाथरूम जाने र सरसफाई गर्नुलाई राम्रो मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१