सुनकोसी बाढी पिडितको लागी मलेसियामा सहयोग रकम संकलन तिब्र गतिमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७१, शनिबार ०७:२२

प्रदिप राई/ क्वालालम्पुर मलेसिया। रोजगारीको शिलसिलामा मलेसियामा कार्यरत नेपालीहरुले सिन्धुपाल्चोक बाढी पिडितहरुका लागी रकम सँकलन सुरु गरेको छ । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको अग्रसरतामा सुनकोशी बाढी पिडितका लागी मलेसियामा राहत संकलन सुरु गरिएको हो । १२१ जना नेपाली र एकजना बंगलादेशी नागरिकसहित १२२ जनाले अहिलेसम्म कुल रकम ४६७९ आरएम रकम संकलन भएको छ । मलेसिया शाखाका कोषाध्यक्ष अर्जुन काफ्लेको संयोजकत्वमा उक्त राहत रकम संकलन गरिएको हो । images (1)राहात संकलनका लागी समितीले नेपालीहरुको बाहुलयता रहेको पेनाङ्ग,ईपो,जोहरबारु लगायत मलेसियाका विभिन्न ठाउँमा सदस्यहरुलाई परिचालित गरेको छ । समितीले मलेसियाका विभिन्न क्षेत्रवाट संकलन गरिएको राहात रकमलाई नेपाल मुक्तक प्रतिष्ठानको केन्द्रिय समितीलाई प्रदान गरि जिल्ला प्रशाशन कार्यलय सिन्धुपाल्चोक लाई प्रदान गरिने समितीका सदस्य दिप दर्शन ले वताउनुभयो । राहतका लागी सहयोगीहरुलाई अर्जुन काफ्लेको आरएच वि वैक खाता नं ११२२५५००२९५५८९, जितमान राई सविन को सिआइएवि बैक खाता नं७०१९८८८९३४ र दिप वहादुर शाहिको पव्लिक वैकको खाता नम्वर ४८५९५३१५१३ मा सहयोग रकम जम्मा गर्न सकिने प्रतिस्ठानका सदस्य शिव सुदेदीले बताए । सकलित रकम पारदर्शिताका लागी दाताको नाम मलेसियावाट प्रकाशित हुने विभिन्न नेपाली पत्रपत्रिकामा समेत प्रकाशन गरिने प्रतिष्ठानका उपाध्क्ष दान राई झरीले जानकारी दिनुभयो । सहयोग रकम सङ्कलन कार्य अझ तिब्र गतिमा भई रहेको प्रतिस्ठानका सदस्य दिप दर्शन ले मलेसिया समाचारदाता प्रदिप राई लाई जानकारी दिनुभयो । हाल सम्म सङ्कलन भएको रकम अनी रकम सहयोग गर्नु हुने रकम दाताको नमावली यस् प्रकारछ। १. युवराज बस्नेत Rm १०० २. सबिन राइ Rm १०० ३. इन्द्र नार्थुन्गे Rm ५० ४. मनु कान्छा Rm ५० ५. अर्जुन काफ्ले Rm १०० ६. हरी जलन बस्नेत Rm ५० ७. तुलसी बिन्दु Rm १०० ८. सन्तोष सम्पाङ्ग राई Rm ५० ९. श्याम तामाङ्ग Rm ५० १०. दिपेश तामाङ्ग गोले Rm ६१ ११. गंगा ब. गुरुङ Rm ५१ १२. लेखनाथ भण्डारी Rm ५१ १३. बिमल गिरी Rm ५१ १४. बेग ब. मगर Rm ५१ १५. झरिदान राइ Rm १०० १६.कुमार श्रेष्ठ Rm १०० १७ नबिन थापा मगर रामेछाप RM ५० १८ निर्मल लामा काभ्रेपलान्चोक RM ५० १९ जीवन थापा बाग्लुङ RM ३४.६० २० सुरेश थापा काभ्रेपलन्चोक RM ५० २१ नारद कुमार राई उदयपुर RM ५० २२ MD RAJU AHEMMAD बंगलादेश RM १० २३ राम सुमेर कोहार रुपन्देही RM २० २४ राम सुफल ठाकुर सिराहा RM १० २५ अनिल कुमार महतो धनुषा RM २० २६ शुक्रमान आलेमगर रामेछाप RM २० २७ जोगेन्द्र प्रशाद केवट नवलपरासी RM १५ २८ जनक लाल साहनी नवलपरासी RM २० २९ दीप दर्शन जाजरकोट RM १०५ ३० राम पुकार यादब RM १५ ३१ जगत अधिकारी अनमोल RM १०१ ३२ हिरा ब. मोहरा RM ५५ ३३ भिम ब. मंग्राती RM ५१ ३४ बलराम राई RM ५१ ३५ डेक श्रेक्ष्ठ RM ५० ३६ समीर MGR RM ७१ ३७. आदर्श दंगाल – RM १०० ३८. पारस खनाल RM १०१ ३९ हरिहर कडेल RM ११० ४० राज अविरल यात्री RM ५५ ४१ भुमी राज पराजुली RM ५१ ४२ तिर्थलाल पाखिर्न RM ३० ४३ भिम स्नेही RM ५० ४४ राजु राई RM ५० ४५ सोममाया तामाड• RM ५० ४६ आरती गुरड• RM ५० ४७ प्रमिला तामाड• RM ३० ४८ रुकमणी मगर RM १० ४९ मंगली तामाड• RM १० ५० राधिका मैनाली RM १० ५१ राममाया खड्का RM १० ५२ आकाश मंगोल राइ RM २० ५३ मौसम लिम्बु RM ५० ५४ अर्जुन तामाङ RM २० ५५ ईन्द्र बहदुर पौडेल RM २० ५६ अर्जुन थापा RM १० ५७ जित बहादुर सरु RM १० ५८ ईन्द्र बि क RM ६ ५९ प्रकाश पन्त RM २० ६० क्रिशसिङ्ह बिष्ट, RM ५० ६१ JB दर्लमी, RM ५५ ६२ पहलसिं ओली RM ५१ ६३ अर्बिन्दकुमार चौधरी RM ५१ ६४ सन्दीप सङ्रौला दिल्दुखी RM १५ ६५ Inaya aiseteru Jawa indonedia RM ५० ६६ Tari- Jawa, indonedia-RM १० ६७ medan indonesia- १० ६८ Talib husain, pakistan – २ ६९ Md Zuma, malaydia-१ ७० थाकुहङ् मेरिङ्ग – 50/- ७१ सुरज लामा 50/- ७२ इश्वर लामा 50/- ७३ नौल मगर 30/- ७४ दीपक लामा 30/- ७५ रेवात राइ 25/- ७६ जुद्द श्रेष्ठ २५- ७७ अर्जुन राजबाङ्सी 25/- ७८ कृष्ण ताजपुरीया 25/- ७९ तुफन् फत्र 25/- ८० कुल B. बाराइली 20/- ८१ मान थापा 20/- ८२ अंमर GT २०- ८३ प्रकाश थिङ 10/- ८४ मनिष 10/- ८५ नवराज 10/- ८६ राजेशचन्द्र ठकुरी १०- ८७ ईन्द्र कट्टेल १०- ८९ लीला B. खड्का 10/- ९० भुवन थिङ 10/- ९१ संजिव अहमद 10/- ९२ सन्तोष भण्डारी 10/- ९३ प्रबिण गुरुङ 10/- ९४ धनकुमर् नेम्बाङ् 10/- ९५ राम लखन 5/- ९६ खेमरज भट्टराई 5/- ९७ मिजा मगर 5/ ९८ रोहन समीप 50 ९९ जीवन देवान गाउले 21 १०० जनक बिक ५० १०१ इन्द्र लिम्बु -50 १०२ उत्तम अर्पण -50 १०३. सुबास राई पाचथर ५१ १०४. चन्द्र बहादुर धना मगर रौतहट ५१ १०५.लाक्पा डेन्डी शेर्पा , जिरी १६ १०६ दिनेश गौतम २१ १०७.इन्द्र जित कुमार रन्जन धनुशा २१ १०८.प्रेम सिंह बोहोरा , बैतडी २१ १०९.चित्र बहादुर सुनार पोखरा २१ ११०.भुपेन्द्र वि एम १५० १११ रिना बम्जन जी ले, मेरो खातामा आर एम १००, ११२ नारायण दाइ (पन्त )र अर्जुन बस्नेत को सकृयता मा थर्मिक कम्पनी का साथो हरु बाट आरएम २१० ११३ ) नारायण राना आर.एम. ५/- ११४ दिलिप थापा ,, ११/- ११५ ) तारा थापा ,, २१/- ११६ गणेश थापा ,, ५/- ११७ ) तारा सेरपुजा ,, ५/- ११८ ) दिपेन्द्र रजाली ,, ५/- ११८ ) हिम सुन्दर ,, ११/- ११९ ) लाल घर्ती ,, ५/- १२० ) झमक थापा ,, ६/- १२१ नेत्र कार्की ,, २६/ १२२ रोहित बस्नेत ३० अहिले सम्म को जम्मा रकम ४६७९

प्रतिक्रिया