६ अभिनेत्री, जो बोल्ड सिन र अंग प्रदर्शनका कारणले टिक्न र बिक्न सफल छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७४, मंगलवार ०४:५६

मुम्बई । बलिउड ट्यालेन्ट अभिनेत्रीले भरिभराउ छ । तर पनि बलिउडमा केही यस्ता अभिनेत्री छन्, जो ट्यालेन्टले भन्दा बोल्ट अन्दाजले अर्थात अंग प्रदर्शनका कारणले टिकेका र बिकेका छन् । अहिले चर्चाको बिषय ति अभिनेत्री हुन् । जुन अभिनेत्री हट एण्ड सेक्सी अन्दाजका कारणले एकपछि अर्काे चलचित्रमा छाउन सफल छन् ।

उर्वशी रौतेला 


अभिनेत्री उर्वशीको सुन्दरताले धेरैलाई घायल बनाएको छ । उर्वशीले अभिनेता सन्नी देवलको चलचित्र ‘सिंह साहब दी ग्रेट’बाट बलिउड डेब्यु गरेकी हुन् । उर्वशीका बलिउडमा यस्ता केही चलचित्र छन् जो परिवारका साथ बसेर हेर्न सकिन्न । उनको अर्काे यस्तै चलचित्र ‘हेट स्टोरी ४’ आउने तरखरमा छ ।
जरीन खान 
जरीनले बलिउका सबैभन्दा महँगा हिरो सलमान खानका साथ चलचित्र ‘वीर’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यो चलचित्र हिट हुन सकेन । यो पारिवारिक चलचित्र थियो । यसपछि जरीनका साबै चलचित्र बोल्ड सिनले भरिएको सार्वजनिक भयो ।

ईशा गुप्ता 
इशाले पहिलो चलचित्रबाटै बोल्ड नेसको सबै हद पार गरेकी थिइन् । यसपछि उनले केही राम्रो चलचित्रमा काम गरिन् । तर दर्शकले उनको अभिनय मन पराएनन् । अहिले सामाजिक संजालमा बोल्ड तस्बिर सार्वजनिक गरेको कारणले उनी चर्चामा छिन् ।


अमीषा पटेल 
उनले अभिनयको सुरुवात सुपरहित चलचित्र गदरबाट गरेकी थिइन् । तर अभिनयमा उनले सफलताको लामो सिढी चड्न भने असफल भइन् । अफरको अभावका कारण उनले पनि केही चलचित्रमा चर्चाका लागि अंग प्रर्दशन गरेकी थिइन् । तर पनि हिट हुन सकिन् ।

सन्नी लियोनी 

सन्नी पोर्न चलचित्र उद्योगबाट बलिउड भित्रिएकी हुन् । बलिउडमा पनि उनले चलचित्र भन्दा बढी लचित्रका आइटम गीत गरेकी छन् । उनले जती चलचित्र अभिनय गरेकी छन् । ति सबै नियाल्ने हो भने उनी हट एण्ड सेक्सी अन्दाजमा नै देखिएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१