राष्ट्र बैंकको ३० बर्षे विवाद, सर्वोच्चमा ३ मुद्धा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७४, सोमबार ०६:११

काठमाडौँ । राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन्।

राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन्।

राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ।

प्रतिक्रिया