फेसबुकले समुदायको विश्वासका आधारमा समाचारको र्‍याङ्किङ गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७४, सोमबार ०६:०५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण गर्ने जनाएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्‍याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुनेछ।

विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ। यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ। यो प्रयोग पछि जानकनरी मूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१