अभिनेत्री मेनुका प्रधान गम्भीर सडक दुर्घटनामा पर्दा दाहिने खुट्टा भाँचियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०७४, आईतवार ०३:१३

काठमाडौं। ‘साईली’ गितमा अभिनय गरेर चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफनो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् ।

हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ ।

उनको अभिनय रहेको चलचित्र साढे ७ को पनि टेलर रिलिज भईसकेको छ जुन चलचित्र फागुन ११ मा रिलिज हुदैछ । यस अवस्थामा उनले दुबै चलचित्रको प्रमोसनमा साथ दिन नपाउने भएकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१