नायिका सुनिता भन्छिन् : केटा जिस्काउन मज्जा लाग्छ, मलाई यौन प्रस्ताव राख्न डराउँछन् (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७४, बुधबार ०४:५५

संचारकर्मीबाट अभिनय क्षेत्रमा पर्दापण गरेकी नायिका सुनिता लुङ्बा तामाङ चलचित्र क्षेत्रमा चर्चित नाम हो । थुप्रै चर्चित तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कुशलता देखाईसकेकी नायिका तामाङ भर्खरै मात्र गायनमा पनि पाईला चालेकी छिन् ।

कलेज पढ्दा थुप्रै प्रेम प्रस्ताव आए पनि कलाकारीता क्षेत्रमा प्रवेश गरिसकेपछि प्रेम प्रस्ताव राख्न केटाहरु हिच्किचाउने बताउदै उनी भन्छिन्, केटा जिस्काउन मै खप्पिस छु, घर छेउको बाटोमा हिड्ने राम्रा केटा मान्छेलाई जिस्काउन खुब मज्जा लाग्छ ।

कलाकारीता क्षेत्र आफ्नो रहर नभए पनि साथीभाईको हौसला र साथले यो स्थानसम्म आईपुगेको नायिका लामा बताउछिन्।  पिएनपिखबरसंगको कुराकानिमा आफुलाई गलत ईच्छा राखेर अहिलेसम्म प्रस्ताव नआएको र त्यस्तो प्रस्ताव गर्ने हिम्मत पनि कसैले गर्न नसक्ने बताउँछिन् ।

हेनुहोस् भिडियो :

 

 

 

प्रतिक्रिया