तपाईले विर्सिनु हुनेछ कि मानवसँग हो कि डलसँग सेक्स (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७१, बिहीबार १२:३४
जापानमा रहेको सेक्स डोल कम्पनी ओरिन्ट इन्डष्ट्रीले यस्ता सेक्स डलहरु बनाएको छ कि तपाईलाई मानब र डल फरक छुट्टान निकै कठिन पर्नेछ ।

तपाईले विर्सिनु हुनेछ कि मानवसँग हो कि डलसँग अन्तरक्रियासँग गरिरहनु भएको छ । ‘डच वाइफ’ नाम दिइएका सेक्स डलहरु सिलिकन बस्तुहरुको प्रयोग गरेर बनाइएको हो । उक्त डलहरुमा आफुले चाहेको जस्तो कपडा लगाइन दिन र आफुले मनपरेको हेयर स्टाइल बनाइदिनसम्म मिल्छ ।

यस्ता डलहरुको मुल्य करिब ५००० डलरभन्दा माथि पर्ने बताइएको छ । जापानीज मिडियाले दिएको जानकारी अनुसार यि डलहरुसँग सेक्स गरिसकेपछि आफ्नो प्रेमिका नै भुल्नेछन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१