बेइजिङ। महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ ।
झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो ।
ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको सवज्ञापन कम्पनीले सार्वजनिक गरेको छ ।
विज्ञापनमा ुसम्पूर्ण सहरले स्तन खोजिरहेकोु नारा लेखिएको छ ।
प्रतिक्रिया