भविष्यमा के हुँदै छ ? शरीरका अंग फरफराउदा थाहा हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७४, शुक्रबार ०४:०६

ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?
मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार
पुरासिर फर्फरायेमा >यात्रा को सम्भावना छ।
सिरको पछीलो भाग >आशाहरु पूर्ण हुन्छन् ।
दाहिनेभाग सिर (पुर्पुरो>तत्काल यात्रा को सम्भावना
देब्रे भाग सिर >खुशी को समय आउनु
बीच भौ>प्रेम मिल्दछ सवै बाट
दाहिने आँखो >धेरै खुसी को खवर पाउनु
देब्रे आँखो >महिलाबाट बाट दुख या वियोग हुन्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१