खुल्लातथा संस्थागत फुटसलको उपाधि ढुकु र वाणिज्यलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७१, बिहीबार ०६:३५

काठमाडौं ,२९ साउन ।

अन्र्तराष्टिय युवादिवसको अवसरमाआयोजितखुल्लातथा संस्थागत फुटसल प्रतियोगिताको उपाधि ढुकु फुटसल र वाजिज्यफाइनान्सले जितेका छन् ।_MG_2116

लियो क्लवअफनवलपरासि रामग्रामले आयोजना गरेको प्रतियोगिताको खुल्लातर्फको उपाधि ढुकु फुटसले हातपार्यो । उपाधिहोडमा ढुकुले हिटलर फुटवल क्लवलाई ३ १ ले पराजित गर्यो । प्रतियोगितामाकाञ्जिरोवायुथक्लव तेस्रो बन्यो ।

यस्तै संस्थागततर्फको उपाधि वाणिज्य फाइनान्सले जितेको छ । भक्तपुर युथइन्फरमेसन सेन्टरलाई ५ २ गोल अन्तरले हराउँदै वाणिज्य फाइनान्सले ५० हजार बराबरको पुरस्कार हातपार्यो । आयोजक रामग्रामलाई २ १ गोलले हराएको युथक्यानले प्रतियोगितामा तेस्रो स्थानमाचित्तबुझायो ।_MG_2161

शान्तिनगर फुटसलमायही साउन २६, २७ र २८ गते भएको खेलको पुरस्कार भने साउन ३१ गते नयाँबानेश्वरमा रहेको सफाचौरासीव्यन्जनमा एक समारोहकाविचवितरण गरिने आयोजक संस्थाका रोसन बस्नेतले जानकारी दिनुभयो ।

खुल्लातथा संस्थागततर्फ गरेर ७२ टिम सहभागी रहेको प्रतियोगिताको प्रायोजकको रुपमा सफाचौरासीव्यञ्जन र सहप्रायोजन एस म्यागेजिन रहेको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१