कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७४, मंगलवार ०५:५३

नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह भएको छ । उनीहरुलाई राजनीतिप्रति सामान्य चासो पनि छैन ।

धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

अनुपविक्रम शाही
ुखै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव रु त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन ।ु

बेनिशा हमाल
अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन हो । उनी भन्छिन्, ुमलाई आफ्नो ठाउँबाट को उठदैछ भन्ने पनि थाहा छैन । चुनाव नेतालाई मात्र लाग्ने हो, हामी कलाकारलाई त फिल्म लाग्छ ।ु

पुष्कल खड्का
ुचुनाव आयो रे भन्छन् । के आयो, के आयो जस्तो लाग्छ । देशमा यतिका चुनाव भए, जनताले सुख पाए त रु विकास भयो त रु त्यसैले मलाई त चुनाव नौटंकी लाग्छ ।ु

सलिनमान बानियाँ
ुम पोलिटिक्समा खासै चासो राख्दिन । कहाँ के भइरहेको छ, मलाइ केही थाहा छैन ।ु

बर्षा शिवाकोटी
ुसुटिङका लागि मंसीरदेखि माघसम्म उपत्यकाबाहिर हुन्छु । भोट हालेर पनि के नै हुन्छ र रु सबैजना भाषण्मा तात्तिन्छन् । काम गर्नुपर्यो भने पुरै सेलाउँछन् । के भोट हाल्नु रुु

दीपिका प्रसाईं
ऐश्वर्यकी नायिका दीपिका पनि चुनावबारे बेखबर छिन् । उनी भन्छिन् ुमलाई राजनीतिको क, ख ग पनि आउँदैन ।ु

मेनुका प्रधान
ुचुनाव हुँदैछ भन्ने सुनेकी छु । तर कस्तो चुनाव केही थाहा छैन ।ु

केकी अधिकारी
ुराजनीतिबारे खासै अभिरुचि नराखे पनि भोट हाल्नु नागरिकको दायित्व हो ।ु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१