काठमाडौं । विकास बजेट खर्च गर्न नसकेर प्रत्येक वर्ष आलोचित बन्दै आएका मन्त्रालयहरुले विभिन्न् नाममा दुई खर्ब ३९ अर्ब रुपौयाँ थप बजेट मागेका छन् । नागरिकमा समाचार छ ।
चालु आर्थिक वर्षको तीन महिना नबित्दै प्रमुख १० वटा मन्त्रालयहरुले यति विकास बजेटको झन्डै दुई तिहाय बजेट माग गरेका हुन् । सरकारले चालु आवमा तीन खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख केबल भण्डारीले आर्थिक वर्षको सुरुमै विभिन्न मन्त्रालयहरुले दुई खर्ब ३९ अर्ब १८ लाख रुपैयाँ थप बजेट माग गरेको जानकारी दिए ।
प्रतिक्रिया