कम्प्यूटरको नाममा जिशिका रौतहटमा करौडोको अनियमितता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७१, मंगलवार ०६:२२

प्रविण अग्रवाल/ रौतहट, २७ साउन ।
जिल्ला  शिक्षा कार्यालय रौतहटले विधालयहरुलाई गरेको कम्प्यूटर वितरण्ँमा व्यापक अनियमितता भएको खुलासा भएको छ । कम्पयुटर वितरण्ँमा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कणर््ँ, विधयालयका प्रधानाध्यापक र कम्प्यूटर बिके्रतागरी तिन ठाउ“मा कमिशनको ठुलो चलखेल भएको खुलासा भएको हो । जिल्लाभरिका ७९ विधयालयहरुका लागि खरिद गरिएको ३ सय ९५ थान कम्पयुटर गुण्ँस्तरहिन रहेको अभिभावकहरुको दाबी छ ।
उक्त कम्प्यूटर खरिद र वितरण्ँमा करिव तिनकरोड बराबरको अनियमितता भएको शिक्षानिकट स्रोतको दावी रहेको छ ।स्रोतका अनुसार (सिआइटी) बिधयालयमा कम्प्युटर योजना अन्र्तरगत आर्थिक बर्È सकिन लाग्दा गत असाढ मसान्तमा शिक्षा कार्यालय रौतहटले स्थलगत निरिÔण्ँ पश्चात जिल्लाभरिका ७९ विधालयलाई कुल ३ सय ९५ कम्प्युटर सेट वितरण्ँ गरेको हो computer-general-knowledgeतर जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कणर््ँले कुनै प्रक्रिया पुरानगरी रकमी मोहमा परेर भौतिक पुर्वाधार नभएका अधिकांश विधालयलाई कम्प्युटर वितरण्ँ गरेको शिक्षास्रोतको भनाई रहेको छ ।
स्रोतका अनुसार विÈयगत , भौतिक पूर्वाधार, विधुुतीकरण्ँ भएका विधालयलाई मात्र कम्प्युटर वितरण्ँ गर्नुुपर्ने स्थानमा विÈयगत नभएका विधालयलाई समेत कम्प्युटर वितरण्ँ गरिएको छ ।
शिÔा कार्यालयले एक लाख ६० हजार र सम्बन्धित विधालयले ४० हजार गरि कुल दुई लाख रुपैयाको लागतमा पा“च थान कम्प्युटर, एकथान प्रिन्टर, एकथान ङ्खयाक्स, र एकथान ईन्टरनेट डिभाइस खरिद गर्नुपर्ने थियो । जिशिअ कणर््ँले सस्तो मूल्यको सामानमा बढी मुल्यको बिल बनाउन लगाई जिशिअ,कम्प्यूटर बिक्रेता र विधालयका प्रधानाध्यापकले गरि एउटा विधालय सं“ग करीब ७५ हजार रुपैया“मा भागबण्डा लगाएका छन ।
कुनै कुनै विधालयका प्रधानाध्यापकले त कमिश्न वापत ४० हजार रुपैया वा ल्यापटप समेत लिएको एक शिक्षकले जानकारी दिए । जिल्ला शिÔा अधिकारी अरबिन्दलाल कणर््ँले कम्प्यूटर वितरण्ँमा व्यापक अनियमितता भएको स्विकारेका छन् । कम मुल्यको सामग्री खरीद गरी कतिपय शिÔकले बिक्रेताको मिलोमतोमा वढीको बिल बनाएर ४०÷५० हजार सम्म रुपैया“ अथवा ल्यापटप लिएको आफुले पनि सुनेको उनले बताए । मन्त्रालयको निर्देशन अनुसारको ब्राण्डेड सामान खरीदगर्न गत २० गते सुचना प्रकाशित गरेको उनले भने – अनुगमनको क्रममा गुणस्तरहिन सामान खरीदविक्री गरेको भेटेमा पसले र शिÔक दुबै माथि कारवाही हुने समेत वहाले जानकारी दिए ।
हाल अखतियारको निगरानीको समय आफूले कुनै किसिमको रकमी चलखेल नगरेको अधिकारी कणर््ँको दाबी रहेको छ ।
शिÔा अधिकारी कणर््ँ शाखा अधिकृत नन्दकिशोर गुप्ता र लेखा अधिकृतको मिलोमतोमा गत आर्थिक बर्Èमा साÔरता कÔा कतिपय ठाउमा सञ्चालन नै नभइ करोडौंको भागबण्डा भएको चर्चा न सेलाउदै कमप्युटर बितरण्ँको नाउमा कराडौंको चलखेल भएको छ । स्थानिय निकायमा भ्रष्टाचार निर्मुल पार्न दिनरात सक्रिय अखतियार दुरुपयोग अनुसंधान आयोगको जिल्ला शिÔा कार्यालय रौतहटमा भइरहेको व्यापक चलखेल प्रति हालसम्म ध्यान नजानु सर्वसाधारणको लागी चासोको बिÈय बनेको छ ।

प्रतिक्रिया