भूकम्पपीडितमाथि थप पिडा : सिइओ चुनाव लड्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७४, बिहीबार ०७:०३

काठमाडौं।  भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ ।

२८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि फेरि अर्को राजनीतिक चलखेल सुरु भएको छ ।

नेपाली कांग्रेसले प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ)  गोविन्दराज पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा चुनावको लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस गरे पछि प्राधिकरण फेरी नेतृत्वविहीन हुने भएको छ ।

राजनीतिक चलखेलकै कारण अहिलेसम्म प्राधिकरणको नेतृत्व तीनपटक परिवर्तन भइसकेको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१