एक जोडीले समुन्द्र तटमा सेक्स गरिदिएपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार ०४:५२

एजेन्सी –  सेक्सका लागि स्थान हुन्छ । मानिसहरुको आवत जावत हुने ठाउँमा खुल्लम खुल्ला सेक्स गरिदिएपछि अमेरिकाका एक जोडी प्रहरी खोरमा पुगेका छन् । सेक्सका लागि खुल्ला देश मानिए पनि विभिन्न प्रावधान रहेका कारण उनीहरुमाथि कानुनी कारबाही हुने बताइएको छ । download (5)

घटना अमेरिकाको फ्लोरिडा सहरको हो । यहाँको एउटा समुद्री किनारमा दिनदाहाडै सेक्स गरेका एक जोडी जेल पुगेका छन् । समुद्रतटमा रहेका अन्य मानिसको समेत वास्ता नगरी पटकपटक सेक्स गरेका २० वर्षीया एलिसा अलभारेज र ३९ बर्षीय होजे काबालेरो जेल पुगेका हुन् ।
करिब २५ मिनेटसम्म उनीहरू सहवासमा लिप्त भएका उनीहरुले कसैको प्रवाह गरेका थिएनन् । जसलाई एक बृद्धाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए ।
सेक्सपछि उनीहरू केहीबेर पौडी खेल्न गएका थिए । पौडी खेलेर फर्केर केही घण्टा सुतेका उनीहरूले ब्युँझेर फेरि त्यही हर्कत गर्न थालेपछि एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।
बालबच्चाको प्रवाह समेत नगरि उनीहरु सेक्समा लिप्त भएपछि एक प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई प्रहरी हिरासतमा कम्तीमा ७ दिन बस्नुपर्ने प्रहरीले बताएको छ ।

– See more at: http://www.harekpal.com/full-story-19908.html#sthash.FECdU0UF.dpuf

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१