काठमाडौँ ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ ।
पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न थालेको हो ।
हालसम्म १२ पटक निंबेच भईसकेको एनसेलमा विगतमा पनि कर छली भएके आशंका गरिएको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया