जब न्यूयोर्कमा मोडलहरु यसरी ठाँटीए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७४, बिहीबार ०५:४७

काठमाडौँ । अमेरिकी मुलका नेपालीभाषी फेशन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको ड्रसमा मोडलहरुले र्याम्प नापेका छन् ।न्यूयोर्क फेसन विकमा मोडलहरुले प्रवलले डिजाइन गरेको ड्रेसमा आँफुहरुलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए । प्रवल हलिउड फेशन डिजाईनर हुन् ।

बेलायती राजकुमारी, अमेरिकी प्रथम महिला, हलिउड कलाकार तथा बलीउड कलाकारले उनको कस्ट्युम प्रयोग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१