बैंकमा थुप्रियो पैसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७४, बुधबार ०६:२७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी)  थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।

उनले भने,
(हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ ।

(निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।

(कर्जा प्रवाह १८र१९ प्रतिशतमा खुम्चिएको छ ।

(पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।

(पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१