फिल्म र अन्य शो मार्फत फ्यानको दिल जित्न सफल प्रियंका फेरि हट अन्दाजमा देखिएकी छिन् । ‘म्याक्सिम इण्डिया’ नामक म्यागजिनको कभर पेजका लागि प्रियंकाले गरेको फोटोसुट आकर्षक देखिएको छ ।
म्यागजिनको कभर पेजमा प्रियंका ब्ल्याक आउटफिटमा निकै ग्ल्यामरस र बोल्ड देखिएकी छिन् । यस सुटमा उनी निकै भिन्न देखिएकी छिन् ।
यो फोटोसुटको भिडियो पनि बाहिरिएको छ । प्रियंका ‘म्याक्सिम हट १०० लिस्ट २०१६’ को पहिलो नम्बरमा रहेकी छिन् । म्याक्सिम हट लिस्टमा प्रियंका उत्कृष्ट भएको यो तेस्रो पटक हो ।
प्रतिक्रिया