सुशासन समितिले भन्यो : आयल निगम घोटालामा संलग्नलाई कारबाही गर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७४, सोमबार ०७:१२

काठमाडौं । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन् ।

निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निका चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् ।
आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगुर्न आपत्तिजनक भएको सुशासन समितिका सांसद अकबाल अहमद शाहले बताए ।, यो खबर आजको नागरिकमा छ ।

 

पत्रपत्रिकाबाट

प्रतिक्रिया