अन्जु पन्त बग्गीमा चढेर दिउसो ३ बजे लाइभ अन्तर्वार्ता दिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७४, बिहीबार ११:१०

काठमाडौं ।   काठमाडौंमा घोडाचढी खेलमा रमाउनेहरुका लागि हर्स राईडिङ सेवा सञ्चालनमा आएको ६ महिना भैसकेको छ । नेपालकी  चर्चित गायिका अन्जु पन्त बग्गीमा चढेर अन्तर्वार्ता दिने भएकी छिन् ।

ढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा रहेको बग्गी एण्ड हर्स राईडिङ कम्पनीले हर्स राईडिङ सेवा संचालनमा ल्याएको हो । आज दिउसो ३ बजे  राष्ट्रिय खबर डटकम र क्यानाडा नेपाल डटनेटबाट प्रत्यक्ष लाइभ हेर्न सकिने शान्त शर्माले बताउनुभयो  ।

काठमाण्डौमा पहिलोपटक सञ्चालनमा आएको हर्स राईडिङ सेवा अन्र्तगत बिशेष आर्कषणका रुपमा रहदै आएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१