काठमाडौँ । नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो ।
यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो । आजको गोरखापत्रमा खबर छ ।
विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् ।
प्रतिक्रिया