डा. केसी आजदेखि फेरि अनशन बस्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७४, बुधबार ०६:०६

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा। केसीका वार्ता टोली सदस्य डा। अभिषेक सिंहले जानकारी दिए ।

डा.केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१