चर्चित गायिका गीता देवीले फर्क साईला भनेपछि हंगामा मच्चियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७४, मंगलवार १३:५३

फर्क साईला अबत अतिभो गाउँ छोडेर हिडेको भन कती  भो.. हजूर यस्तै मार्मिक शब्द हरुले सजिएको यसपालिको दशैं गीत भर्खरै सार्बजनिक भएको छ। गायक टेक  ब. अधिकारीको फर्क साईला नामक एल्बममा रहेको उक्त गीत गीता देवी र टेक  ब. अधिकारीको स्वर मा  साजिएको छ भने शब्द पनि गायक अधिकारी कै रहेको छ। संगीत भने अहिलेका चर्चित संगीत संयोजन बिष्णु तामाङ्गले भर्नु भएको हो। एक्सन फिल्मस प्रा ली को प्रस्तुति रहेको उक्त गीतको भिडियो निर्देशन / छायांकन तथा सम्पादन युबराज खत्री ले गरेका हुन भने  नायक नबराज राउत / समिता तामाङ्ग / निसु थापा / रेशम प्रधान / बलराम घोरासैनि / शंकर थापा / नर ब. मगर र बाल कलाकरमा युना खत्री र यूनेश खत्रीको जोड़दार अभिनय रहेको छ। उक्त गीतको VFX एक दमै राम्रो भएको चर्चा चलिरहेको छ। दैलामा लास आयो ,सलाम ठोकर ,हामी नेपाली ,हेर्छु लुकी – लुकी जस्ता गीत बाट निकै नै चर्चा  बटुलेका गायक टेक  ब. अधिकारी यो गीत बाट निकै नै सफलता मिल्ने बताउछन।

उक्त भिडियो तल हेर्नुहोला।

https://www.youtube.com/watch?v=sF28w30Au4w&spfreload=5

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१