दशैंका लागि भदौ २८ देखि नयाँ नोट वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७४, मंगलवार ०६:४२

काठमाडौं।  नेपाल राष्ट्र् बैंकले भदौ २८ गते देखि सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । विगत वर्षहरु जस्तै यस वर्ष पनि नयाँ नोट सटहि गर्ने बैंकले जनाएको छ । एक जना ग्राहकले २७ हजार सम्म नयाँ नोट साट्न पाउने छन् । विगतमा राष्ट्र बैंकले मात्र वितरण गर्दै आएकाले सेवाग्राहिहरुलाई समस्या पर्ने गरेकोमा यसवर्ष देखि कृषि विकास बैंक र अन्य वाणिज्य बैंकहरुबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१