यी हुन ग्राहम, यस्तो छ यिनको अनौठो र भयानक शरीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७४, शुक्रबार ०७:२३

पहिलो पटक उनिलार्इ हेर्दा लाग्न सक्छ कि यी  कुनै  रोगले पीड़ित मानिस हुन । तर त्यसो नभएर यो एक मानव निर्मित मूर्तिकला हो । ग्राहम नाम दिइएको यस मूर्तिकलालाई सडक सुरक्षा अभियान अन्तर्गत अस्ट्रेलियाको भीक्टोरियन पारवहन दुर्घटना आयोग बनाएको हो । सवारी चलाउदा मानब शरीरको सम्बेदनशिलताको ज्ञान होस भन्ने उदेश्यले निर्माण गरिएको यसको छाती छ तर गर्दन छैन कान पनि धेरै छोटो छ ।  ग्राहमलाई ८  अगस्तमा भीक्टोरियाको लाइब्रेरीमा प्रदर्शन गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१