११ करोड लगानीको मासु उधोग बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७४, बिहीबार ०६:४८

काठमाडौं । काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको ल्पाईन मासु उधोग बन्द भएको छ ।

उपत्यकामा खुलेआम खबसी बध र उपधोक्तामा मासु खाने बानीमा सुधार नहुाँदा उधोग बन्द भएको छ ।

उपत्यकाको उपभोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बद्यशाला सञ्चालनमा ल्याएका थियौं अल्पाईन लाईभस्टक एन्ड वायो ट्रड प्रलालिका सञ्चालनक माध आर्यातले बताए ।, आजको कारोवारदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१