अनौठो यौन खेलौना, सेक्स गर्दा गर्दै चाइनिज बोल्न थालेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७४, बुधबार २१:१४

एजेन्सी । चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेपछि ब्यस्त मानिसहरुलाई सुनमा सुगन्ध नै मिलेको छ ।

चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेपछि बजारमा यसको माग ह्वात्तै बढेको निर्माण कम्पनीले बताएको छ ।

यो खेलौनाले पूर्ण रुपमा यौन सन्तुष्टी दिनुका साथै बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म काम गर्छ । आकर्षक अनुहारमा तयार पारिएको यो यौन खेलौनाले आवाज सुनेर कुराकानीसमेत गर्ने बताइएको छ ।

स्मार्टफोनको एप तथा प्ले स्टेसनवाट चलाउन मिल्ने यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझे पनि विस्तारै यसलाई अन्य भाषामा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१