काठमाडौं । युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तराष्ट्रि नागरिक उड्डयन संगठन ९आइकाओ० को उड्डयन सुरक्षा सूची ९एसएससी० बाट हटेपछि नेपाललाई युरोपको उड्डयन कालोसूचीबाट बाहिर निस्कन पत्र पठाएको हो ।
प्रतिक्रिया