पेटमा बच्चा बोकेकै बेला सुन्दरी नायिका इशा देओल दोस्रो पटक वैबाहिक बन्धनमा बाँधिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७४, बुधबार ०६:४३

एजेन्सी । सुन्दरी नायिका इशा देओल दोस्रो पटक वैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । सन् २०१२मा भरत तखानीसँग विवाह गरेकी उनले विवाह गरेको ५ वर्ष पछि दोस्रो पटक विवाह गर्ने निधो गरेकी हुन् । दोस्रो पटक भइरहेको विवाह भने पतिलाई डिभोर्स दिएर नभई सिंथी रितिरिवाजमा विवाह हुन् लागेको भारतीय मिडियाले जनाएका छन ।

भारतीय मिडियाका अनुसार सिंथी परम्परा अनुसार बच्चा पेटमा आएपछि पुनः बिवाह गर्ने चलन रहेको छ । ‘बेवी सावर’ र विवाह एकसाथ २४ अगस्टमा हुने बताइएको छ ।

‘बेवी सावर’ र विवाहमा आफ्नो परिवार र नजिकका इष्टमित्रलाई आमन्त्रण गरिएको इशाको परिवारले जनाएको छ । बलिउडको सिल्भर स्क्रिनमा ७० र ८० को दसकमा धर्मेन्द्र र हेमा धुम मचाएका थिए । यो जोडीले अभिनय गरेका हरेक फिल्म हिट हुने गर्दथे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१