फिटनेशमा पिएचडी गरेकी सुन्दरीको हट फिगर सामाजिक संजालमा भाईरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७४, मंगलवार १३:४३

काठमाडौँ । हिजो आज यी युवती सामाजिक संजालमा निक्कै भाइरल बनिरहेकी छिन । भारतको हैदराबादकी सपना व्यास पटेल नाम गरेकी यी युबतिको सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन।

उनि त्यसै भने भाइरल बनेकी छैनन् उनको शारीरिक सुगठन त्यस्तै सुन्दर अनुहार भएकै कारण चर्चा बटुलेकी हुन् । युवतीले सामाजिक सञ्जाल इन्टाग्राममा आफ्ना तस्बिरहरु पोष्ट गर्दै निकै फ्यान बटुलीरहेकी छन्।https://youtu.be/wj6BkYTvGtk

प्रतिक्रिया