“मल्हम लगाउ आर्तहरुको चह¥याइरहेकोे घाउ”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७४, शुक्रबार ०७:०४
काठमाडौं । हाल मुलुकको विभिन्न भागमा गएको वाढी पहिरोवाट सयौंको मृत्यु भइ सयौकै संख्यामा हराइरहेको र हजारौं घरवार विहीन हुन पुगेको यस दुःखद् घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै यस विषम परिस्थितिमा हाम्रो सानो प्रयाशले ती दुःखको पिडमा छट्पटाइरहेका नेपाली जनहरुमा केही सहयोग पु¥याउन सकियोस भन्ने उद्देश्यले सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले मिति २०७४ भाद्र ०३ गते शनिवार गर्ने भनिएको तीज विशेष कार्यक्रम रद्द गरी उक्त कार्यक्रममा गर्ने खर्च वाढीपिडीतहरुका लागि समर्पण गर्ने भन्ने संकल्प लिएको हुँदा र अन्य सहयोगी मनहरुले पनि निम्न व्यक्तिहरुलाई सम्पर्क गरी नगद र खाद्यान्न सामाग्रीहरु दिनु हुन यहाँहरुमा हार्दिक अपिल गर्दछौं । उक्त दिएको रकम कान्तिपुर फाउण्डेशनको खातामा जम्मा गरी दाताहरुको नाम कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित गरिनेछ । अमिन पाण्डेय अध्यक्ष÷ ९८४१२४६८२७ सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र, स्वयम्भू दिपकचन्द्र गौतम महासचिव÷९८०१००७७१९ सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र, स्वयम्भू राजु खरेल सल्लाहकार ÷पूर्व अध्यक्ष ९८५१२०६४२८ सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र, स्वयम्भू।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१