अचम्म ! ब्राको साइज नाप्ने यो रेस्टुरेन्टमा सबैभन्दा ठूलो स्तन हुने युवतीलाई भारी छुट दिइने घोषणा गरेपछि विबादमा तानियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७४, बिहीबार ०६:३३

अचम्म १ ब्राको साइज नाप्ने यो रेस्टुरेन्टमा सबैभन्दा ठूलो स्तन हुने युवतीलाई भारी छुट दिइने घोषणा गरेपछि विबादमा तानियो
एजेन्सी । चीन विश्व शक्तिशाली राष्ट्र त हुँदै हो । रोचक विचित्रको विश्वमा पनि चीनले पनि आफ्ना कदम एकपछि अर्को गर्दै अगाडी बढाइरहेको छ ।

यसैबिच सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने अचम्मको घोषणा गर्दै महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि रेस्टुरेन्ट विवादमा तानिएको छ ।

रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा उल्लेख छ ।

होटेलका महाप्रपन्धक लान सेङगालले विज्ञापनमा ब्रा र पेन्टीको कार्टुनमा महिलालाई चित्रण गरेपछि ग्राहकको संख्या २० प्रतिशतले बढेको बताए पनि अहिले यो रेस्टुरेन्ट निकै नै विवादमा तानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१