संसारकै रहस्यमयी र अनौठो जीव जो कहिल्यै पनि मर्दैन, थाहा पाउनुहोस् असाधारण भएको यो जीवका बारेमा थप रहस्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७४, शुक्रबार १७:३१

एजेन्सी । सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा कहिल्यै सुन्नु भएको छ रु असाधारण क्षमताको भएको यसका आठवटा खुट्टा हुन्छन् । जो अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र नभई अन्तरीक्षणमा समेत बाँच्न सक्ने बैज्ञानिकहरुको दाबी छ ।

एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीवमा पत्ता लागेको दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस एउटा जिनका कारण उ कहिल्यै पनि नर्मर्ने रहस्य बैत्रानिकहरुले पत्ता लगाउन सफल भएका हुन् ।

यसलाई पानी भालु पनि भनिन्छ । जो पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्ने सोधकर्ताको दाबी छ । पानी भालुको शरीरमा भएको असाधारण प्रतिभाको जिन सुख्खा परिस्थितमा सक्रिय हुने र ख्खा ठाउँमा पानी पर्दा निस्क्रिय हुने असाधारण क्षमताका कारण यो सम्भव भएको बैज्ञानिकहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१