भ्याटबिलमा ठूलो अनुसन्धान हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७४, सोमबार ०७:५२

काठमाडौँ २३ साउन ।सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो ।

आजको कारोबार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१