आयाल निगमको करोडौं घोटला बारे अख्तियारले शुरु गर्यो छानविन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७४, मंगलवार ०७:०४

काठमाडौं ।  नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया