भुवन केसीको यस्तो छ लाइफ स्टाइल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७४, शुक्रबार ०८:००

भुवन केसीको लाइफ स्टाइल आजको नयाँ पत्रिकामा प्रकाशित छ । आफ्नो लाइफ स्टाइलबारे केसी यसो भन्छन्स्

  • -बिहान ८ बजे बिउँझन्छु ।
    -२ कप चिया कफी बेडमै चाहिन्छ ।
    -आधा घण्टा बाथरुममा बिताउँछु ।
    -केही समय टिभी, पत्रपक्रिका हेर्छु ।
    -नजिकका साथीहरुलाई फोन डुलाउँछु ।
    -आधा घण्टा फेसबुकमा भुल्छु ।
    -१० देखी १२ बजेसम्म खाना खान्छु ।
    -दिनभर भेटघाट र अफिसमा व्यस्त ।
    -६र७ बजे घर फर्किन्छु ।
    -टिभी फेसबुकमा ९ बजेसम्म भुल्छु ।
    -१०र११ बजे डिनर गर्छु ।
    -१२ बजेतिर सुत्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१