रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७४, बिहीबार १८:४८

काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । खबर अनुसार राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५।३५ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

कोविन्दका प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४।३५ प्रतिशत मत ल्याएकी छिन् । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत ल्याएकी छिन् । कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१