अवार्ड समारोहमै यस्तो गरे सलमानले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७४, आईतवार १८:२५

एजेन्सी ।  बलिउड अभिनेता सलमान खान फेरी पूर्वपैमिका कट्रिनाका पछि लागिरहेका छन् । भारतिय मिडियाका अनुसार एक पत्रकार सम्मेलनमा सलमानले मिडियाले सोधेका प्रश्नहरुको जवाफ दिँदा पनि कट्रिनाको नाम पटक पटक लिइरहेको बताइएको छ ।

सलमानलाई एउटा अवार्ड समारोहमा यो अवार्ड कहिले हुने हो भन्ने प्रश्न गर्दा सलमानले भने मलाई त कैटरिनाको जन्मदिन मात्रै थाहा छ, अरु केही थाहा छैन ।यसै बिच उनले कैटरिनाको लागि ह्याप्पि बर्थडे गीत पनि गाए ।

‘कट्रिनाको जन्मदिन जुलाई १६ मा हो ।कट्रिना अभिनेता रणवीर कपुर सँग ब्रेकअप भएपछि एक्लै भएकी छिन् । पछिल्लो समय सलमान र कट्रिना फिल्म एक था टाइगरमा सँगै काम गर्दै छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१