अब ठूलाबडाको बैंक खाता निगरानीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७४, शनिबार ०८:१३
काठमाडौँ ३१ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ ।

केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निजवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१