पहेलो दांतलाई मोति जस्तै चम्किलो बनाउने सहज तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०७:१४

काठमाडौँ – दांतमा पहेलोपनले तपाइकोसुन्दरतामा निकै प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दांत ले तपाइको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ ।
यदि तपाइको पनि सेतो दांत छैन जति सफा गरेपनि दांत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस : आफ्नो दांतलाई सेतो अनि चम्किलो बनाउन कागतीको उपयोग गर्नुहोस । यसको उपयोगबाट पहेलो दांत पनि सेतो र चम्किलो बन्छ ।Capture

– दिनहुँ २ पटक ब्रश गर्नुहोस । ब्रश गरिसकेपछि कागतीको रसमा थोरै पानी हालेर दांतमा मसाज गर्नुहोस ।

– सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस् । यसको सहायताले दिनमा एक पटक दांतमाझ्नुहोस दांत चम्कन थाल्छ ।

– कागतीको रस र बेकिंग सोडालाई मिसाएर पेस्ट बनाई दांत ब्रश गर्नसक्नु हुन्छ ।

– एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दांत मालिश गर्नुहोस । दांत बिल्कुलै सफा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१